म्याग्दीका ४७ दिने शिशुको कोरोना संक्रमणबाट शिक्षण अस्पतालमा मृत्यु

२०७७ असार १८ बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत म्याग्दी स्थायी घर भएका कोरोना संक्रमित शिशुको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएका ४७ दिने शिशुको बुधबार बेलुका मृत्यु भएको शिक्षण अस्पताल स्रोतले जानकारी दिएको छ । सोही अस्पतालमा जन्मेका शिशुको श्वास प्रश्वासमा समस्या देखिएपछि जन्मेको ४५ दिनको दिन घाँटीको शल्यक्रिया गरिएको थियो । … Continue reading म्याग्दीका ४७ दिने शिशुको कोरोना संक्रमणबाट शिक्षण अस्पतालमा मृत्यु